Facebook Status in Nepali - Nepali Quotes And SMS

Friday, November 6, 2020

Facebook Status in Nepali

Latest Nepali Quotes, Best Nepali Life Quotes, Nepali Shayari, Sad Nepali Quotes, nepali sad quotes on life, Best Life quotes, नेपाली कबिता,जन्मदिनको शुभकामना, Top Heart Touching Shayari, Sad Life Sms, नेपाली Quotes On Life In nepali Fonts, Lonely Quotes, True Lines About Life, Positive Life Quotes in Nepali, Best Inspirational Nepali Quotes on Life, Short Reality of Life Quotes, Sad True Life Quotes , Happy Birthday SMS, Birthday Sms For Friends in nepali, Nepali Quotes is all about sms, quotes, poems, etc in Nepali Language.


चकनाचुर हरेक टुक्रामा आफुलाई नै पाउनेछौ,

 ऐना सरि फगत यो दिल जति टुक्राउ 



मलाई थाहा थियो हजुरको मायामा बीष छ भनेर 

तर पिलाउने तरिका नै यति खास थियो कि मैले नाइँ भन्न सकिनँ।



घमण्ड गरेर जित्छु भन्ने नसोच

माया लिएर आउ, म आफैं हारिदिन्छु!



बिसाउने ठाँउ नभएपछि भारी निकै गाह्रो हुँदोरैछ !!



कुनै बेला मान्छे असल भए पनि सम्बन्ध असल हुन सक्दैनन्, 

कहि कतै बाध्यताले त कहि असमझदारीले।



कोर्न त मेरो भाग्यमा पनि हरेक कुरा कोरीएको रहेछ!

बिडम्बना सबै अाधा अधुरै……!!



ठुला ठुला आशाले होइन, 

साना साना खुशीले रंगीन हुन्छ जिन्दगी !



जब तिमिलाई मुसुक्क मुस्कुराएको देख्छु नि,

 त्यस बखत मैले आफ्नो सारा दर्द भुल्ने गरेकी छु



जब फुर्सद निकालेर बसेँ म आफैँसँग, तब थाहा भयो,

 आफ्नै साथको खाँचोमा अलमलिएको रहेछ जिन्दगी !!



समय चलिरह्यो, जीवन बितिरह्यो,

मित्र बढिरहे तर मित्रता घटिरह्यो!!



उस्ता उस्तै थिए सलाईका काँटीहरु!

एकले घर जलायो अनि अर्कोले दियो 



आज आगो लगाई दिए मैले त्यो किताब मा

जस्मा लेखिएको थियो साँचो माया सधै

सफल हुन्छ भनेर ।।



जब पराई आफ्ना हुन्छन् , 

थाहा हुन्छ तर जब आफ्ना पराई हुँदै जान्छन्, पत्तै हुँदैन



सन्बन्ध टुक्रेपछी, कसैले साेध्याे, 

तिमीले उसलाई छाेडेकाे कि

उसले तिमीलाई छाेडेकाे ?

मैले मुस्कुराउदै भने, "मायाले हामी दुवैलाई छाेड्याे"


कुनै पनि सम्बन्धमा हजुर झुक्न सिक्नुहोस । 

आफू जे हुनुहुन्छ तेइ प्रस्तुत हुनुहोस । 

धनी देखिनु आफ्नो उदेश्य नबनाउनुहोस ।

के थाह उनि  हजुरको सोच ,

व्यबहारमा पो आक्रषित भएकि हुनसक्छिन कि ? 


खुसी रहने प्रयास गर्नुस् , 

जिन्दगी अबस्य सुन्दर हुनेछ ।।


 मान्छेलाई धेरै जसो सबै चिज कुनै हद सम्म मात्र राम्रो लाग्ने गर्छ रे,

र एक तिमी छौ जो मलाई हद भन्दा धरै राम्रो लाग्छ।


जब म सानो थिए, तब म कहिले ठूलो हुन्छु जस्तो लाग्थ्यो ।

तर अहिले लाग्छ अधूरो सपना र अधूरा इच्छा भन्दा 

अपुरो होमवर्क र बिग्रेका खेलौनै ठीक थियो ।


सुखका फल थन्कायाउनु अगावै,केही पल दुःखका छ्हारीमा सुस्ताउन जरुरि हुँदो रहेछ।......


'तिमी' शब्द नै कति सुन्दर अनि जति प्यारो

र साधारण छ तिमी जस्तै

Share with your friends

Add your opinion
Disqus comments
Notification
This is just an example, you can fill it later with your own note.
Done